Saturday, October 5, 2013

अहिंसावादी महाबौद्ध अनाथ बिद्यापीठ


 यदि मेरो सेवा गर्नचाहन्छौ भने अनाथ असहाय बालबालिकारोगी  गरिब दुखीहरुको सेवा गर्न भन्‍ने भनाईलाई सिरोपर गर्दै शिक्षा नै ज्ञानकोमुहान  आजको बालबालिका नै भबिष्यमा राष्ट्रको कर्णधार हुन भन्‍ने भनाईलाई समेत मध्यनजर राखेर २०५५ सालमा अहिंसावादी महाबौद्ध अनाथ विद्यापीठ को स्थापना भएको र हाल २४ जिल्लाको १३४ जना विद्यार्थीहरुलाई कक्षा शिशुदेखि कक्षा ९ सम्म संस्थाको निजीस्रोतबाट अध्यापन गराइरहेका छौं । 
उक्त विद्यालय अहिलेसम्म भिक्षाटन र यहाँहरुकै मानामुठी दानबाट टिकीरहेको व्यहोरा सर्वबिदितै छ । 
साथै भावी दिनहरुमा यस विद्यालयलाई अझ दिगो र निरन्तररुपमा सञ्चालन गर्दै, असहाय, अनाथ, गरीब तथा  शिक्षाको ज्योतीबाट बिमुख रहेका बालबालिकाहरुलाई यथासक्दो सेवा दिदैं निकट भविष्यमा मावि हुदैं क्याम्पस र स्वास्थ्योपचारको लागि अस्पतालसमेत निर्माण गर्ने मूल उद्देश्यसहितको गुरुयोजना भएकोले इच्छुक महानुभावहरुले आफ्नो गच्छे अनुसारको सहयोग गरिदिनहुनको लागि सदा शान्तिप्रेमी सम्पूर्ण महानुभावहरुमा अहिंसावादी महाबौद्ध अनाथ विद्यापीठ बिनम्र अनुरोध गर्दछौं । (तपाईको सानो सहयोगले अनाथ र असहाय बालबालिकाको सुनौलो भविष्य निर्माण हुन्छ ) भने, अवश्य पनि त्यो तपाईको महान कार्य हो ।यसर्थ इच्छुक व्यक्तिले नवलपरासी बर्दघाटस्थित राष्ट्रिय बाणिज्य बैकमा रहेको अहिंसावादी महाबौद्ध अनाथ कोषको चल्तीकल खाता नं. ३३३०००००२३०६  मा समेत रकम जम्मा गरेर सहयोग गर्न सक्नुहुनेछ । text courtesy(http://www.ahinsawadi.org.np/page.php?write=achievement)

Hi and namaste, there are so many ways of self satisfaction in our world. There are always race in between our inner self and outerself with our friend, collegues or others. There is never ending race we do in our life. This post is especially posted to remember our social duty for the others. These kids are the future of our society or they can lead the nation. Right now they are like a small plant which need proper care and nourishment. Its our time to be a part of this glorious moment. If we will do something may be they get better way to get educate and living. Let's start Now, not only for those kids but realizing its our duty to do so. 


No comments: